विपन्न समुदायलाई बाख्रा र बंगुर

तनहुँको घिरिङ गाउँपालिकाको वडा नं. ५ का विपन्न समुदायको आर्थिक अवस्था सुधार गर्ने उद्देश्यले वितरण गरिएको ब्याड बाख्रा । गाउँपालिका अध्यक्ष होम बहादुर थापाले गरिबसंग विश्वेश्वर कार्यक्रम अन्तर्गत विपन्न समुदायका कृषकलाई व्यवसायिक रुपमा पशुपालनतर्फ आकर्षित गराउन बाख्रा बंगुरका पाठी बितरण गरेका छन् । तस्विर : भञ्ज्याङ










