होमपेज /Top 3 Feature Posts/मादी नदीमा निर्माणाधिन पक्कि पुल मादी नदीमा निर्माणाधिन पक्कि पुल २२ असार २०८१, शुक्रबार १३:१९ पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दमौलीस्थित मादी नदीमा पुल निर्माण गरिदै । मुग्लिन–पोखरा सडक खण्डलाई चारलेनमा विस्तार गर्ने कार्य अन्तर्गत मादी नदीमा पुल निर्माण गर्न लागिएको हो । तस्विर : सम्झना रसाइली/भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर