महिलाहरुलाई अचार बनाउने तालिम

महिला उद्यमी संघ नेपाल तनहुँले सञ्चालन गरेको ७ दिने अचार बनाउने तालिममा सहभागि महिलाहरु । महिलाहरुको आर्थिक, सामाजिक नेतृत्व तथा क्षमता विकास गर्ने उद्देश्यले आयोजना गरिएको उक्त तालिममा ३० जनाको सहभागिता रहेको थियो । तालिममा सहभागी महिलाहरूमा आत्मबल र आत्मविश्वास अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ । तस्विर : भञ्ज्याङ










