चितुवाको आक्रमणबाट तनहुँमा ११ वर्षीय बालकको मृत्युु

बन्दीपुर । चितुवाको आक्रमणबाट बिहीबार साँझ एक बालकको मृत्यु भएको छ । तनहुँको बन्दीपुर–४ सालथान निवासी जीत बहादुर अच्छामीका ११ वर्षीय छोरा सुन्दर अच्छामीको मृत्यु भएको हो ।

 जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार साँझ करिव सवा ८ बजेको समयमा गाइगोठबाट घरतर्फ फर्किने क्रममा चितुवाले बालकलाई आक्रमण गरी घाइते बनाएको थियो ।

घाइते बालकको उपचारका क्रममा बन्दीपुर अस्पतालमा मृत्यु भएको तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker