बन्दीपुर भ्रमण वर्षको शुभारम्भमा गाउँपालिकाले दियो सार्वजनिक बिदा

बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिकाले पुस १७ गते पालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गाउँपालिकाले बन्दीपुर भ्रमण वर्ष २०२५ को शुभारम्भ गर्ने भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको प्रमुख आतिथ्यतामा भ्रमण वर्षको समुद्घाटन गर्ने तयारी भएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए ।
गाउँपालिका, बन्दीपुरका पर्यटन व्यवसायी तथा स्थानीयको सहकार्यमा बन्दीपुरलाई विश्वमाझ चिनाउने र बन्दीपुरमा पर्यटनको आगमनलाई वृद्धि गर्ने लगायतका लक्ष्यका साथ भ्रमाण वर्ष मनाउने तयारी गरिएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker