तनहुँको दमौलीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुभारम्भका अवसरमा मंगलबार दमौलीमा निकालिएको ¥यालीका सहभागिहरु । यस वर्ष “प्रविधिको सही प्रयोग गरौंः लैङ्गिक हिंसा अन्त्य गरौं” भन्ने नाराका साथ अभियान सञ्चालन गरिएको छ । तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर