तनहुँको भानु नगरपालिका–४ चुँदीको ढकाल फाँटका किसानहरु खेतमा रोपाई गर्दै ।

प्रयाप्त वर्षा नहुँदा आकाशे पानीको भरमा रापाई हुने खेतहरुमा किसानले रोपाई गर्न पाएका छैनन् भने रोपिएका खेत पनि सिंचाई नहुँदा धाँजा फाटेका छन् ।

तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर