म्याग्देका ज्येष्ठ नागरिकलाई सम्मान

३३औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा तनहुँको म्याग्दे गाउँपालिकाका ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिदै । गाउँपालिकाले गाउँपालिकामा रहेका १०० वर्ष माथिका ४ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ ।

उक्त कार्यक्रममा ६० वर्ष माथिका लगभग ६५० जना ज्येष्ठ नागरिकहरुको उपस्थिति रहेको बताइएको छ । तस्विर : भञ्ज्याङ










