चुनाव प्रचार प्रसार र्याली

अखिल नेपाल महिला संघ, तनहुँले आइतबार दमौलीमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँ क्षेत्र नं. १ का उम्मेदवार भगवती न्यौपानेको प्रचारप्रसारका लागि आयोजित र्याली ।

अनेमसंघले आइतबार आँवुखैरेनी, डुम्रे र दमौली बजारमा र्याली प्रदर्शन गर्दै सूर्य चिन्हमा मतदान गर्न मतदातासंग आग्रह गरेका थिए । तस्विर : भञ्ज्याङ










