मादी नदीमा निर्माणाधीन पक्की पुल

मुग्लिन-पोखरा सडक योजना अन्तर्गत दमौलीस्थित तनहुँको व्यास नगरपालिकाको वडा नं. ४ र ५ जोड्ने मादी नदीमाथि निर्माणाधीन पक्की पुल । योजनाको पूर्वी खण्ड (आँवुखैरेनी-जामुने) अन्तर्गतको मादी नदीमा ३१५ मिटर लामो पुल १ अर्ब २१ करोड रुपैयाँ लागतमा निर्माण गरिदै छ । तस्विर : भञ्ज्याङ










