बागलुङको ढोरपाटन नगरपालिका-९ सुप्राङस्थित जनचेतना आधारभूत विद्यालयका बालबालिकालाई खुला चौरमा राखेर पढाइँदै । गत भदौ १७ गते भुजीखोलामा आएको बाढीले विद्यालय भवन बगाएपछि बालबालिका धुलो र चिसो भुइँमा बसेर पढ्न विवश छन् । तस्विर : रामबहादुर थापा/रासस
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर