व्यवसाय बनेको बाख्रापालन

तनहुँको भानु नगरपालिका–९ का चिरञ्जिवी लौडारीले व्यावसायिक रुपमा पालका बाख्रा । लौडारीले हाल ९० वटा बाख्रा पालेका छन । नगरपालिकाले व्यवसायिक कृषि र पशुपालन क्षेत्रलाई थप सबल बनाउने उद्देश्यसहित ‘घर–गोठ भेटघाट कार्यक्रम’को सुरुआत गरी कृषकहरुलाई व्यवसायिक रुपमा अगाडि बढ्ने उत्प्रेरित गर्न थालेको छ ।

यस कार्यक्रम अन्तर्गत नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वमा कृषकको घर तथा फार्ममै पुगेर उनीहरूको वर्तमान अवस्था, भोगिरहेको समस्या र आगामी सम्भावनाहरूको अध्ययन गरी सहजिकरण गर्न थालेको छ । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker