तनहुँको भानु-१३ मिर्लुङमा रोपाइँको रमाईलो ! हेर्नुस् तस्बिरमा

धान दिवसको अवसरमा तनहुँको भानु नगरपालिका-१३ मिर्लुङको खड्कागाउँमा रोपाइँ कार्यक्रम गरिएको छ ।

गाउँघरमा युवा जनशक्ति कम हुँदै जाँदा मेलापर्म गरी खेतीपाती गर्ने संस्कृति हराइरहेको अवस्थामा यो संस्कृतिलाई जोगाई राख्ने उद्देश्यले खड्कागाउँका बुबाआमा समुहको सक्रियतामा १५ असार अर्थात धान दिवसका अवसरमा पहेले खेतमा रोपाई कार्यक्रम गरिएको स्थानीय पूर्णबहादुर थापाले बताए ।

वडाअध्यक्ष रामबहादुर बानीयाँ, जिल्ला समन्वय समितिका सदस्य एवं प्रवक्ता गल गुरुङ लगायतका व्यक्तित्वहरुको सहभागितामा आयोजित रोपाई कार्यक्रममा सहभागीले आपसमा हिलो छ्याछ्यापसँगै नाचगान गरी रमाइलोसमेत गरेका छन् ।

तस्विर : संगम सुमिर पियाँ/भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker