खेलकुद

  • Photo of १५ स्वर्ण पदकसहित च्याम्पियन बन्यो शुक्लागण्डकी (कुन पालिकाले कति पदक जिते ?)

    १५ स्वर्ण पदकसहित च्याम्पियन बन्यो शुक्लागण्डकी (कुन पालिकाले कति पदक जिते ?)

    भिमाद : तनहुँको भिमाद नगरपालिकाको खेलमैदानमा सञ्चालित १७औं संस्करणको तनहुँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १५ स्वर्ण पदकसहित शुक्लागण्डकी नगरपालिका च्याम्पियन बन्न सफल भएको छ । भिमाद रंगशालामा विहीबार र शुक्रबार सञ्चालित रनिङ शिल्ड प्रतियोगितामा सहभागी तनहुुँका ९ स्थानीय तहलाई पराजित गर्दै शुक्लागण्डकी च्याम्पियन बनेको हो । शुक्लागण्डकीले ९ रजत…

    पुरा पढ्नुहोस
  • Photo of प्रदेशस्तरीय यु–१६ फुटबल : तालवेसी र नेपाल पुलिस सेमिफाइनलमा

    प्रदेशस्तरीय यु–१६ फुटबल : तालवेसी र नेपाल पुलिस सेमिफाइनलमा

    दमौली : तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित नेपाल पुलिस स्कुलको आयोजनामा जारी गण्डकी प्रदेशस्तरीय यु–१६ फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलबाट तालवेसी मावि र आयोजक नेपाल पुलिस स्कुल सेमिफाइनल प्रवेश गरेका छन् । मीन माविलाई हराउँदै तालवेसी सेमिफाइनल पुगेको छ । तालवेसीले मीन माविलाई ३–१ गोलले पराजित गरेको छ । तालवेसीका कृष्ण…

    पुरा पढ्नुहोस
  • Photo of एनपीएल : चौध अर्धशतक र एक शतकको ‘रेकर्ड’

    एनपीएल : चौध अर्धशतक र एक शतकको ‘रेकर्ड’

    काठमाडौं । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा मङ्सिर १ गतेदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल)मा हालसम्म १४ खेल समाप्त भएका छन् । चौध खेल समाप्त हुँदा १४ अर्धशतक र एक शतक प्रहारको ‘रेकर्ड’ बनेको छ । एनपीएलमा हालसम्म नेपाली खेलाडीले शतक प्रहार गर्न सकेका छैनन् । जारी सिजनमा प्रहार…

    पुरा पढ्नुहोस
  • Photo of गण्डकी प्रदेश स्तरीय फुटबल प्रतियोगिता आयोजना गर्दै बेलचौतारा पुलिस स्कूल

    गण्डकी प्रदेश स्तरीय फुटबल प्रतियोगिता आयोजना गर्दै बेलचौतारा पुलिस स्कूल

    नेपाल पुलिस स्कूल बेलचौतारा तनहुँले फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । विद्यालयस्तरको फुटबल विकासलाई निरन्तरता दिने उद्देश्यसहित मंसिर १७ गतेदेखि २१ गतेसम्म विद्यालयले गण्डकी प्रदेश स्तरीय फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो । विद्यालयले स्थानीय क्षेत्रका विद्यार्थीहरूलाई खेलमार्फत शारीरिक, मानसिक तथा सामाजिक विकासमा सशक्त बनाउने लक्ष्य राख्दै हरेक वर्ष…

    पुरा पढ्नुहोस
  • Photo of सत्यवती माविले जित्यो व्यास नगर राष्ट्रपति रनिङशिल्डको उपाधि

    सत्यवती माविले जित्यो व्यास नगर राष्ट्रपति रनिङशिल्डको उपाधि

    दमौली : तनहुँको दमौलीस्थित सत्यवती माध्यमिक विद्यालयले व्यास नगर राष्ट्रिपति रनिङशिल्डको उपाधि जित्न सफल भएको छ । व्यास नगरपालिकाले आयोजना गरेको सातौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा कूल १६ पदक जित्दै सत्यवती माविले उपाधि जितेको हो । सत्यवती माविले सात स्वर्ण, छ रजत र तीन कास्य पदक जित्न सफल भएको छ ।…

    पुरा पढ्नुहोस
  • Photo of व्यासमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु ३० विद्यालयको सहभागिता

    व्यासमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु ३० विद्यालयको सहभागिता

    दमौली : तनहुँको व्यास नगरपालिकाले निर्मल माध्यमिक विद्यालयको व्यवस्थापनमा सोमबारदेखि राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु गरेको छ । व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल मावि खेलमैदानमा आयोजित प्रतियोगितामा नगरपालिकाभित्रका ३० विद्यालयको सहभागिता रहेको बताइएको छ । विद्यार्थीमा भएका प्रतिभा पहिचान गर्ने उद्देश्यसहित आयोजित प्रतियोगितामा छात्रछात्रा भलिबल, कबड्डी, दौड, मार्सल आर्ट लगायतमा विद्यार्थीबीच प्रतिस्पर्धा…

    पुरा पढ्नुहोस
  • Photo of जनज्योति भिमादमा च्याम्पियन

    जनज्योति भिमादमा च्याम्पियन

    भिमाद नगरपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड तथा नवौ मेयर कप प्रतियोगितामा जनज्योति माध्यमिक विद्यालयले ९ स्वर्ण, २ रजत र २ कास्य पदक जितेर च्याम्पियन बनेको छ । प्रतियोगितामा ४ स्वर्ण, ३ रजत र ५ कास्य सहित १२ पदक जितेको बालशैक्षणिक माध्यमिक विद्यालय द्धितीय तथा ३ स्वर्ण, ३ रजत र…

    पुरा पढ्नुहोस
  • Photo of शुक्लागण्डकीको पञ्चमुनिदेवले रनिङशिल्ड हात पार्यो

    शुक्लागण्डकीको पञ्चमुनिदेवले रनिङशिल्ड हात पार्यो

    दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगरपालिकामा आयोजित सातौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि पञ्चमुनिदेव माध्यमिक विद्यालयले हात पारेको छ । लगातार तेस्रो पटक पहिलो स्थान हासिल गर्न सफल पञ्चमुनिदेवले यस वर्ष प्रतियोगिताकै उपाधि स्थायी रूपमा आफ्नो बनाएको हो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै पञ्चमुनिले १७ स्वर्ण, ८ रजत र ८ कास्य…

    पुरा पढ्नुहोस
  • Photo of भानु नगरस्तरीय अन्तर विद्यालय शिक्षक मैत्रीपूर्ण भलिबल प्रतियोगितमा प्रभात मावि च्याम्पियन

    भानु नगरस्तरीय अन्तर विद्यालय शिक्षक मैत्रीपूर्ण भलिबल प्रतियोगितमा प्रभात मावि च्याम्पियन

    भानु : तनहुँको भानु नगरस्तरीय अन्तर विद्यालय शिक्षक मैत्रीपूर्ण भलिबल प्रतियोगिता–२०८२ को उपाधि प्रभात माध्यमिक विद्यालय, भानु–६ सिम्पानीले जितेको छ । आइतबार सम्पन्न फाइनल खेलमा प्रभात माविले सरस्वती मावि भानु–१२ घलेछापलाई २५–१६, २५–१८ र २५–१७ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारेको हो । प्रथम हुने प्रभात माविले रु…

    पुरा पढ्नुहोस
  • Photo of आँवुखैरेनीको रामशाह मावि प्रथम हुन सफल

    आँवुखैरेनीको रामशाह मावि प्रथम हुन सफल

    आँवुखैरेनी : “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित आँबुखैरेनी गाउँपालिकाद्वारा आयोजित सातौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आइतबार सम्पन्न भएको छ । तीन दिनसम्म चलेको प्रतियोगिता आँबुखैरेनी–२, मार्कीचोकस्थित रंगशाला तथा रामशाह माध्यमिक विद्यालयको खेल मैदानमा सम्पन्न भएको थियो । गाउँपालिका अन्तर्गतका पाँच सामुदायिक र पाँच संस्थागत गरी १० विद्यालयको सहभागिता…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker