खेलकुद

  • Photo of पालिकास्तरीय भलिबल प्रतियोगितामा शुक्लागण्डकी, हरिनाश र बौदीकाली विजयी

    पालिकास्तरीय भलिबल प्रतियोगितामा शुक्लागण्डकी, हरिनाश र बौदीकाली विजयी

    दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगरपालिकाको वेलचौतारमा जारी चौथो शुक्लागण्डकी महोत्सवमा आयोजित गण्डकी प्रदेश अन्तर पालिकास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगितामा आइतवार तीन खेल सम्पन्न भएका छन् । पहिलो खेलमा घिरिङलाई ३–० को सोझो सेटमा पराजित गर्दै स्याङ्जाको हरिनाश विजयी भयो। दोस्रो खेलमा नवलपुरको बौदीकाली विजयी भयो । बौदीकालीले ऋषिङ गाउँपालिकालाई ३–०…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँको म्याग्देमा गण्डकी प्रदेश पालिकास्तरीय फुटबल प्रतियोगिता : उद्घाटन खेलमा शुक्लागण्डकी विजयी

    तनहुँको म्याग्देमा गण्डकी प्रदेश पालिकास्तरीय फुटबल प्रतियोगिता : उद्घाटन खेलमा शुक्लागण्डकी विजयी

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिकामा गण्डकी प्रदेशको पालिकास्तरीय फुटबल प्रतियोगिता सञ्चालन गरिएको छ । प्रतियोगिताको शुक्रबार म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले शुभारम्भ गर्दै नेपालको लोकप्रिय खेल फुटबलका लागि म्याग्दे गाउँपालिका फुटबल खेलाडी उत्पादनमा उर्वर भूमिका रुपमा परिचित गराउन प्रतियोगिता आयोजना गरेको बताउका छन् । खेलकुदको माध्यमबाट गाउँपालिका क्षेत्रको थप पहिचान…

    पुरा पढ्नुहोस
  • Photo of शुक्लागण्डकी महोत्सव : पालिकास्तरीय भलिबल प्रतियोगितामा ऋषिङ विजयी

    शुक्लागण्डकी महोत्सव : पालिकास्तरीय भलिबल प्रतियोगितामा ऋषिङ विजयी

    दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगरपालिका–५ वेलचौतरामा आयोजित चौथो शुक्लागण्डकी महोत्सवको अवसरमा सञ्चालित गण्डकी प्रदेश अन्तर पालिकास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगितामा ऋषिङ गाउँपालिकाको टोली विजयी भएको छ । ऋषिङले म्याग्दे गाउँपालिकालाई २–१ सेटमा पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेकोे हो । खेल व्यवस्थापन समिति संयोजक अमृत घिमिरेका अनुसार अब बाँकी खेल…

    पुरा पढ्नुहोस
  • Photo of पूर्वाधार अभाव हुँदा तनहुँमा खेलकुद गतिविधि सञ्चालन गर्न समस्या

    पूर्वाधार अभाव हुँदा तनहुँमा खेलकुद गतिविधि सञ्चालन गर्न समस्या

    दमौली : तनहुँमा पूर्वाधार नहुँदा खेलकुदका गतिविधि सञ्चालनमा समस्या हुँदै आएको छ । यहाँका स्थानीय तहमा व्यवस्थित खेल मैदान नहुँदा खेलकुदका गतिविधि सञ्चालनमा कठिनाइ हुँदै आएको हो । खेलकुदका पूर्वाधार अभावमा खेलाडीले ओझेलमा पर्दै गएका छन् । खेल मैदानका कारण पालिकास्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता सञ्चालनमा समस्या हुँदै आएको भानु नगरपालिकाका…

    पुरा पढ्नुहोस
  • Photo of शुक्लागण्डकी महोत्सवमा पालिकास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता सञ्चालन

    शुक्लागण्डकी महोत्सवमा पालिकास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता सञ्चालन

    दुलेगौंडा : चौथो शुक्लागण्डकी महोत्सवको अवसरमा गण्डकी प्रदेश अन्तर पालिकास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ । आइतबार व्यास र शुक्लागण्डकीबीच भएको पहिलो खेलमा शुक्लागण्डकी विजयी भयो । शुक्लागण्डकीले सोझो ३–० सेटमा व्यासलाई पराजित गरेको खेल व्यवस्थापन समिति संयोजक अमृत घिमिरेले जानकारी दिए । कास्कीको माछापुच्छ«े र तनहुँको घिरिङबीच भएको दोस्रो…

    पुरा पढ्नुहोस
  • Photo of तनहुँको भिमादस्थित जनज्योति क्यामपसमा भलिवल कप–२०८१ प्रतियोगिता

    तनहुँको भिमादस्थित जनज्योति क्यामपसमा भलिवल कप–२०८१ प्रतियोगिता

    भिमाद : तनहुँको भिमाद नगरपालिका–६ स्थित जनज्योति क्याम्पसमा भलिबल कप–२०८१ सुरु गरिएको छ । प्रजातन्त्र दिवसको अवसरमा जनज्योति क्याम्पसमा “स्वतन्त्र विद्यार्थी यूनियन भलिवल कप–२०८१“ प्रतियोगिताको सञ्चालन गरिएको हो। स्वतन्त्र विद्यार्थी यूनियनको आयोजनामा तथा क्याम्पसको संरक्षकत्वमा आयोजित प्रतियोगितामा विभिन्न विद्यालयका १६ टिमहरूले भाग लिएका थिए । प्रतियोगिताको शुभारम्भ गर्दै क्याम्पस सञ्चालक…

    पुरा पढ्नुहोस
  • Photo of राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि शुक्लागण्डकीले जित्यो

    राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि शुक्लागण्डकीले जित्यो

    जिल्ला खेलकुद विकास समिति तनहुँले आयोजना गरेको १६औं जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गरेका व्यास र शुक्लागण्डकी नगरपालिकाका विद्यार्थी खेलाडीहरु । प्रतियोगितामा कूल १८ पदक जित्दै शुक्लागण्डकी नगरपालिकाले रनिङशिल्डको उपाधि जितेको छ । शुक्लागण्डकी नगरपालिकाले आठ स्वर्ण, छ रजत र चार कास्य पदक जितेको छ । त्यस्तै व्यास…

    पुरा पढ्नुहोस
  • Photo of जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता

    जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता

    जिल्ला खेलकुद विकास समिति तनहुँले शनिबारदेखि दमौलीमा सुरु गरेको १६औं जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा जिल्लाका दशवटै पालिकाबाट सहभागि हुन आएका विद्यर्थी खेलाडीहरु । जिल्लामा व्यवस्थित खेलकुदका पूर्वाधार अभावमा खेल प्रतियोगिताहरु सहज रुपमा सञ्चालन हुन सकेका छैनन् । आइतबारसम्म सञ्चालन हुने प्रतियोगिताका लागि जिल्लास्थित नौ स्थानीय तहले आर्थिक सहयोग गरेका छन्…

    पुरा पढ्नुहोस
  • Photo of शुक्लागण्डकी महोत्सवको तयारी तीव्र, २ लाख पुरस्कार रासीको पालिकास्तरीय भलिबल प्रतियोगिता

    शुक्लागण्डकी महोत्सवको तयारी तीव्र, २ लाख पुरस्कार रासीको पालिकास्तरीय भलिबल प्रतियोगिता

    दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगरपालिकामा चौथो शुक्लागण्डकी महोत्सवको तयारीलाई तीव्र पारिएको छ । शुक्लागण्डकी–५ बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको मैदानमा यही फागुन ९ देखि २० गतेसम्म महोत्सव आयोजना गरिएको छ । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले आयोजना गरेको उक्त महोत्सवलाई भव्य रुपमा सफल पार्न बिहीबार अन्तरक्रिया गरेको छ । अन्तरक्रियामा सहभागी…

    पुरा पढ्नुहोस
  • Photo of व्यास नगर मेयर कप व्याडमिन्टनको उपाधि घले र विकको जोडीले जित्यो

    व्यास नगर मेयर कप व्याडमिन्टनको उपाधि घले र विकको जोडीले जित्यो

    दमौली : तनहुँको दमौलीमा आयोजित व्यास नगर मेयर कप व्याडमिन्टन प्रतियोगिताको उपाधि विपीन घले र विश्वास विकको जोडीले जितेको छ । व्यास नगर व्याडमिन्टन क्लवको आयोजनामा शनिबार सम्पन्न फाइनल खेलमा अनिल श्रेष्ठ र कमल श्रेष्ठको जोडीलाई पराजित गर्दै घले र विकको जोडी प्रथम भएको हो । प्रतियोगितामा राम मल्ल र…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker