बन्दिपुरका कृषकलाई बिउ र कृषि सामाग्रि (फोटोफिचर सहित)

तनहुँको बन्दिपुर गाउँपालिकाले व्यवसायिक कृषि पेशा तर्फ कृषकलाई प्रोत्साहन गर्न बिउ तथा
कृषि सामाग्रि वितरण गर्दै गाउँपालिका अध्यक्ष पूर्णसिंह थापा, उपाध्यक्ष करुणा गुरुङ ।
गाउँपालिकाले टनेल निर्माणका लागि ४७ घरधुरी कृषकलाई ९५ थान प्लाष्टिक टनेल, बिज वृद्धि कृषक समुहलाई मुल बिउ र उन्नत बिउ वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी गराए । तस्विर : भञ्ज्याङ










