जग्गा नापजाँचको विषयमा अन्तरक्रिया

तनहुँको शुक्लागण्डकी नगरपालिका-७ का भुमिहीन दलित, भुमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगतबमोजिम जग्गा नापचाँज गर्ने विषयमा आइतबार अन्तरक्रिया गरिदै । नगरपालिकाले सोमबारबाट जग्गा नापजाँच कार्य प्रारम्भ गर्ने विषयमा नगर उपप्रमुख, राष्ट्रिय भुमी आयोग तनहुँका सदस्य, नापजाँच टोली, कर्मचारी तथा स्थानीयको उपस्थितिमा अन्तरक्रिया गरिएको थियो । तस्विर : भञ्ज्याङ










