विद्यार्थीलाई आयुर्वेद तथा योग शिक्षा

तनहुँको भिमाद नगरपालिका-५ ऋषिङपाटन स्थित दीपक माध्यमिक विद्यालयका विद्यार्थीलाई आयुर्वेद तथा योग शिक्षाका विषयमा जानकारी गराइदै । विद्यालयमा भिमाद आयुर्वेद औषधालयले आयुर्वेद तथा योग शिक्षाका विषयमा विद्यार्थीहरुलाई सहजिकरण गरेको थियो । तस्विर : भञ्ज्याङ










