प्रशासनको अनुगमन

तनहुँको व्यास नगरपालिका-३ स्थित नवीन उपभोक्ता सहकारी संस्थाको बुधबार अनुगमन गर्दै जिल्ला प्रशासन कार्यालय तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत वराल लगायत सरोकारवालाको टोली । मिति गुज्रिएका किटनाशक औषधि र अन्य सामग्री महंगो मूल्यमा बिक्री गरेको अख्तियारमा उजुरी परेपछि प्रशासनले अनुगमन गरिएको हो । तस्विर : भञ्ज्याङ