होमपेज /Top 3 Feature Posts/किसानलाई धान भित्र्याउने चटारो किसानलाई धान भित्र्याउने चटारो ३० कार्तिक २०८२, आईतवार १६:०४ तनहुँको भानु नगरपालिका–१३ मिर्लुङस्थित कुडुले खेतमा पाकेको धान थनकाउनका लागि झाट्दै गरेका किसानहरु । यतिबेला असारमा रोपेको धानको बीउ पाकेपछी किसानलाई थन्काउने चटारो छ । तस्बिर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर