रोगको होइन भोकको चिन्ता

तनहुँको शुक्लागण्डकी नगरपालिका-५ स्थित सेती नदीको कसेरी घाटमा ढुंगा, गिट्टीबालुवा निकाल्दै खानी मजदुरहरु । कोरोना भाइरस संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरी स्वास्थ्य सेवा बाहेक अन्य सबै काम बन्द गर्न निर्देशन दिएपनि यहाँका मजदुरहरु दैनिक गुजराका लागि भाइरस संक्रमण जोखिमको कुनै प्रवाहा नगरी दैनिक मजदुरीमा खट्टनिे गरेका छन् । तस्विर : राजकुमार आले/भञ्ज्याङ










