होमपेज /Top 3 Feature Posts/सडक ढलान सडक ढलान २९ बैशाख २०८३, मंगलवार ११:१४ तनहुँको शुक्लागण्डकी नगरपालिका–११ स्थित नमुना मोटर मार्गको ढलान गरिदै । चालु आर्थिक वर्षमा नगरपालिकाले विनियोजन गरेको २० लाख रुपैयाँ सडक ढलान कार्य गर्न लागिएको हो । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर