बाढीपहिरो पीडितलाई राहत : त्रिपाल पाएपछिको खुसी (फोटोफिचर)

तनहुँको बन्दिपुर गाउँपालिकाकी पहिरो पीडितलाई विभिन्न संघसंस्थाहरुले राहत स्वरुप त्रिपाल र खाद्यन्न उपलब्ध गराएका छन् ।

गाउँपालिकाको समन्वयमा बाढी पहिरोले क्षतबिक्षत बनाएको वडा नम्बर १ को चेपाङ र भुजेल गाउँ, २ नं. वडाको खहरे, धारापानी, पौवा, ३ नं. वडाको तामूङ र वडा नम्बर ४, ५ को लोही लगायतका गाउँका करिब १७५ घर परिवारलाई खाद्यान्न, त्रिपालपाल उपलब्ध गराइएको छ ।

रेडक्रस तथा विभिन्न सामाजिक संघ संस्थाहरुले गाउँपालिकाका पहिरो पीडित परिवारलाई उपलब्ध गराएको राहत सामाग्रि गाउँपालिकाका अध्यक्ष पूर्णसिहं थापा, उपाध्यक्ष करुणा गुरुङ लगायतको रोहबरमा पीडित परिवारलाई वितरण गरिएको छ ।

तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker