होमपेज /तस्विर/दलित संग्रहालय दलित संग्रहालय २० असार २०७९, सोमबार ११:१५ लमजुङको बेंसीशहर नगरपालिका-३, गाउँशहरमा रहेको दलित संग्रहालय । यस संग्रहालयमा दलित समुदायको संस्कार संस्कृति तथा पहिचान झल्कने सामग्री राखिने भएको छ । तस्बिर : जनक श्रेष्ठ/रासस सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर