राजमार्गको दयनीय अवस्था

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको दुलेगौंडा-कोत्रे सडक खण्ड स्थित शुक्लागण्डकी नगरपालिका-२ को हलेदीमा खाल्टैखाल्टो बनेको सडक । यस क्षेत्रमा सडकमै पानी बग्ने गरेका कारण सडक बिग्रदा दैनिक मोटरसाइकल, स्कुटर तथा साना सवारीका साधान दुर्घटनामा पर्ने गरेका छन् । तस्विर : राजकुमार आले/भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker