व्यासका विद्यार्थी र व्यवसायीलाई कोभिड विरुद्धको खोप

तनहुँको व्यास नगरपालिका कार्यालय परिसरमा सोमबार कोभिड विरुद्धको खोप लगाउन पालो पर्खेर बसेका विद्यार्थी र व्यवसायी ।

नगरपालिकाले १८ वर्ष उमेर नाघेका कक्षा १२ को परीक्षा दिने विद्यार्थी ५९९, दोस्रो खोप लगाउन छुटेका ५५ र २९८ व्यवसायी गरी ९४१ जनालाई कोरोना विरुद्धको एक्स्ट्राजेनीका खोप लगाइएको नगरपालिकाका जनस्वास्थ्य अधिकृत प्रमोद सोतीले बताए ।

तस्विर : अश्विन किशोर श्रेष्ठ/भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker