होमपेज /तस्विर/तनहुँ जलविद्युतको भूमिगत विद्युतगृह तनहुँ जलविद्युतको भूमिगत विद्युतगृह २१ असार २०८०, बिहीबार ११:२१ तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको निर्माणाधिन भूमिगत विद्युतगृह । आयोजनाले तीन वटै प्याकेजका कामलाई तीव्रता दिएको छ । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर