हरितालिका तीज पर्व अन्तरगत भाद्र शुक्ला पञ्चमीका दिन मनाइने ऋषिपञ्चमीमा सप्तऋषिको पूजा आराधना गर्दै तनहुँको भानु नगरपालिका-१३ मिर्लुङका महिलाहरु । ऋषिपञ्चमीसंगै यस वर्षो तीज पर्व पनि सम्पन्न भएको छ ।

तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर