होमपेज /Top 3 Feature Posts/ऋषिङको रानीपोखरी सरसफाई ऋषिङको रानीपोखरी सरसफाई १७ भाद्र २०८१, सोमबार १२:११ तनहुँको ऋषिङ गाउँपालिका–८ स्थित ऐतिहासिक महत्वको रानीपोखरीको सरसफाई गर्दै स्थानीय । स्थानीयले अजम्बरी मन्दिर क्षेत्रको समेत सरसफाई गरेका थिए । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर