शिशुकक्षाको पढाइ

तनहुँको दमौली स्थित बालमन्दिर माध्यमिक विद्यालयमा प्रारम्भिक तहको कक्षामा पठनपाठन गर्दै बालबालिका र शिक्षिका । कोरोना संक्रमण जोखिमका बीच पनि स्वास्थ्य सुरक्षाका साब्धानी अपनाएर तनहुँका विद्यालयले भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गर्दै आएका छन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ










