होमपेज /तस्विर/फेवातालबाट जलकुम्भी झार निकालिदै फेवातालबाट जलकुम्भी झार निकालिदै ७ श्रावण २०८०, आईतवार ११:२३ पोखराको पर्यटकीय आकर्षण फेवातालमा फैलिएको जलकुम्भी झार निकाल्दै । शनिबार पोखराका स्थानीय तथा विदेशी नागरिकहरु जलकुम्भी झार निकाल्न सहभागि भएका थिए । तस्बिर : ऋषिराम बराल/रासस सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर