गाउँको उत्पादन बजारमा तर, बसेर बेच्न ठाउँ छैन

तनहुँको ग्रामीण क्षेत्रमा उत्पादित केरा, अदुवा, साग, बोडी लगायतका कृषि उपज दमौली बजारमा बिक्री वितरणका लागि डोको र डालोमा बेकेर हिड्दै महिलाहरु । दमौलीमा व्यवस्थित हाटबजार नहुँदा ग्रामीण क्षेत्रका कृषकले उत्पादन गरेका कृषि उपज बजार क्षेत्रमा बिक्री वितरणका बोकेर हिड्नुपर्ने बाध्यता छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ










