होमपेज /Top 3 Feature Posts/बेसिजनमा हरिया मकैको व्यापार बेसिजनमा हरिया मकैको व्यापार ४ पुष २०७८, आईतवार ११:४३ तनहुँको दमौलीमा हरिया मकै पोलेर बिक्री गर्दै महिलाहरु । चितवनबाट ल्याइएका हरिया मकै पोलेर प्रति घोगा ३०/३५ रुपैयाँसम्म बिक्री वितरण हुने गरेको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर