पोषण लेखाजोखा

तनहुँको शुक्लागण्डकी नगरपालिकाको खैरेनिटार स्वास्थ्य चौकी अन्तर्गत वडा नं. ४ दुलेगौंडाको स्वास्थ्य आमा समुहको सुनौलो हजार दिनका आमाहरु साथै ५ वर्ष मुनिका बालबालिकाहरुको समुदायस्तरमा पोषण लेखाजोखा कार्यक्रममा सहभागि स्थानीय महिलाहरु र सहजिकरण गर्दै स्वास्थ्यकर्मी । तस्विर : भञ्ज्याङ










