फौजी किरा नियन्त्रणका लागि खेतबारीमा प्रविधि सहितको उपचार

तनहुँको आँवुखैरेनी गाउँपालिका-२ अदुवाखर्कका कृषकको मकै खेतीमा फौजी किराको प्रकोप देखिएपछि खेतबारीमै पुगेर प्रविधिो प्रयोग गरी औषधि उपचारको बिधी सिकाइदै । गाउँपालिका र कृषि ज्ञान केन्द्र तनहुँले स्थानीय १९ जना कृषकलाई मकै खेतीमा लागेको फौजी किरा नियन्त्रणका लागि एकीकृत व्यवस्थापन प्रविधिको पहुँच विस्तार गरेको छ ।

तस्विर : भञ्ज्याङ










