रैथाने बालीको बिऊ बैंक

तनहुँको भानु नगरपालिका-९ बाइसजागरस्थित सामुदायिक बिउ बैंक भवनमा संरक्षण गरी राखिएको रैथाने जातका विभिन्न प्रजातिका बिऊ । आयतित बिउबिजनको प्रयोग बढ्दा पछिल्लो समय रैथाने प्रजातिका बिउबिजन लोप हुन थालेपछि जैविक विविधता संरक्षण समितिले सामुदायिक बीउ बैंक स्थापना गरी विभिन्न बालिका १३० प्रजातिका बीउ उत्पादन, संरक्षण, बिक्री वितरण गर्दै आएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ










