तिब्रगती जीवनको क्षती …….!

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको घाँसीकुवामा सवारी चालकलाई सिमित गतिमा चलाउँना आग्रह गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका एक ट्राफिक प्रहरी । तनहुँ ट्राफिक प्रहरीले पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्ड तथा बजार क्षेत्रमा सवारी साधन चलाउदा सिमित गतिमा सवारी साधन चलाऔ, सम्भावित दुर्घटनाबाट बाचौं र बचाऔं भन्ने सन्देशमुलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

तस्विर : भञ्ज्याङ









