महिला मजदुर

तनहुँको व्यास नगरपालिका-१ भादगाउँमा एक घर ढलानका लागि सिमेन्ट, बालुवा र गिट्टी घोल्ने मिक्चिरलाई तान्दै गरेका महिलाहरु । पुरुषहरु वैदेशिक रोजगारीमा जान थालेपछि जिल्लामा घर निर्माण तथा अन्य जोखिमपूर्ण काममा महिलाहरुको सहभागिता बढ्दै गएको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ