बाल सुधार गृह भवन

तनहुँको आँवुखैरेनी गाउँपालिका-२ ढकालटारमा निर्माणाधिन बाल सुधार गृह भवनको आइतबार शिलान्यास गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मी । आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान लगायतको उपस्थितिमा भवन शिलान्यास गरिएको थियो ।

तस्विर : भञ्ज्याङ










