होमपेज /तस्विर/तरिकारीको खरिद बिक्री तरिकारीको खरिद बिक्री १८ चैत्र २०७८, शुक्रबार १०:४९ तनहुँको दमौली स्थित प्रशासनचोकमा ठेलामा तरकारी खरिद बिक्री गरिदै । तनहुँ तरकारीमा आत्मनिर्भर नहुँदा छिमेकी जिल्ला तथा भारतबाट आयतित तरकारी खरिद बिक्री हुने गरेको छ । तस्विर : निशा थापा मगर/भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर