क्रसर उद्योगको अनुगमन

तनहुँको बन्दिपुर गाउँपालिका-६ सारङ्घाटमा नियम विपरीत सञ्चालन गरिएको नमूना ग्रिड क्रसर उद्योगको अनुगमन गर्दै गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत नन्दलाल शर्मा लगायतको टोली ।

अनुगमनका क्रममा कम्पनी भित्र गिट्टी, बालुवा तयारी अवस्थामा रहेको तर हाल बन्द भएको अवस्था भेटिएको थियो । कानुन विपरीत सञ्चालित क्रसर उद्योगलाई गाउँपालिकाले सञ्चालनमा रोक लगाएको छ । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker