ग्रामीण महिलाहरुको दैनिकी

तनहुँको भिमाद नगरपालिका-९ भानुमती स्थित पाथर्दीका महिलाहरु जंगलबाट घाँसकाटेर घरतर्फ आउँदै । व्यवसायिक रुपमा बाख्रापालन गरेका यहाँका बासिन्दाले गाउँमा कृषिकर्म गर्ने युवापुस्ता नहुँदा वृद्धवृद्धाहरु समेत यसरी दैनिक जंगलमा गई घाँसदाउँरा ल्याउनुका साथै अन्य कृषिकर्ममा खट्टनिे गर्दछन् । तस्विर : भञ्ज्याङ