होमपेज /Top 3 Feature Posts/सालको पात टिपेर मिलाउँदै महिलाहरु सालको पात टिपेर मिलाउँदै महिलाहरु २९ माघ २०७८, शनिबार १३:०६ सालको पात टिपेर मिलाउँदै महिलाहरु तनहुँको घिरिङ गाउँपालिका-४ गावुडाँडाको जंगलबाट सालको पात टिपेर घरमा लैजाने तयारी गर्दै महिलाहरु । ग्रामीण क्षेत्रमा शुभकार्य तथा भोज भतेरमा अझै पनि सालको टपरी प्रयोग गर्ने प्रचलन छ । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर