सडकको नाला निर्माण

तनहुँको भानु नगरपालिका–१३ अन्तर्गत विर्ता–हाजीचोक सडक खण्डको लम्के बनको उकालोमा सडक नाला निर्माण गरिदै । दमौली–पोखरीछाप सडक खण्डअन्तर्गत विर्ता–हाजीचोक खण्डको सालघारी उकालोमा सडक मर्मत सुधार नहुँदा सामान्य पानी पर्दसमेत सवारी साधान र यात्रुले सास्ति झेल्नुपरेको छ । तस्विर : भञ्ज्याङ










