समुदाय-प्रहरी साँझेदारी अन्तरगत विद्यार्थीलाई प्रशिक्षण

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक कुमार गुरुङ व्यास नगरपालिका-१ निर्मल माध्यमिक विद्यालयका विद्यार्थीलाई प्रशिक्षण दिँदै । कक्षा ९ का १२० जना विद्यार्थीलाई उनले लैङ्गकि हिंसा, बालविवाह, यौन दुर्व्यवहार, विद्युतीय अपराध र लागूऔषधका विषयमा विद्यार्थीलाई प्रशिक्षण दिएका थिए । तस्विर : भञ्ज्याङ










