नेतालाई चुनाव आयो, हामीलाई के ?

तनहुँको दमौली स्थित प्रशासनचोकमा हरिया मकै पोलेर बेच्न बसेका महिलाहरु । सोमबार विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु नाराबाजीसहित स्थानीय निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउन हिडेको बाटोकै छेऊामा मकै बच्न बसेका महिलाहरु भन्छन्, ‘नेतालाई चुनाव आयो, हामीलाई सधै यस्तैत हो नि !’ तस्विर : नारायण खड्का/भञ्ज्याङ










