विद्यार्थीको आँखा परीक्षण

केही दिन यता आँखापाक्ने रोग संक्रमण प्रकोपकै रुपमा फैलिएपछि तनहुँको आँबुखैरेनी गाउँपालिकाले शिविर सञ्चालन गरी बालबालिकाको आँखा परीक्षण गर्दै । गाउँपालिकाले भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा आँखापाक्ने रोग रोकथामका लागि मंगलबारबाट राम शाह माध्यमिक विद्यालयमा निःशुल्क शिविर सञ्चालन गरी आँखा परीक्षण गर्न थालेको छ ।

तस्विर : भञ्ज्याङ










