पहिराले पृथ्वीराजमार्ग अन्तरगत तनहुँको डुम्रे-याम्पा सडक अवरुद्ध

पृथ्वीराजमार्ग अन्तरगत तनहुँको बन्दीपुर गाउँपालिका-५ याम्पामा आइतबार पहिरा खसेपछि राजमार्ग अवरुद्ध भएको छ । मध्यान्ह १२ बजेतिर पहिरा खसेपछि डुम्रे-याम्पा सडक अवरुद्ध भएको हो ।

सडक अवरुद्ध भएपछि सवारी साधन रोकिएका छन्। पहिरा हटाएर राजमार्ग सुचारु गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker