होमपेज /Top 3 Feature Posts/मकै सुकाउदै मकै सुकाउदै १५ असार २०७९, बुधबार १२:३६ मकै सुकाउदै नवलपुरको मध्यविन्दु नगरपालिका-८ की एक महिला भण्डारणका लागि मकै सुकाउँदै । यति बेला किसानलाई खेतमा गरिएको मकै खेती पाकेपछि थन्काएर असारे धानको विऊ रोप्ने चटारो छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर