कृषकलाई धानको बीऊ वितरण

तनहुँको भानु नगरपालिकाको वडा नं. २, ७, ८ र ९ का कृषकहरुलाई उन्नत जातको धानको बीऊ पचास प्रतिशत अनुदानमा वितरणको तयारी गरिदै । भानु-९ को पुर्कोटमा रहेको जैविक विविधता संरक्षण समिति, सामुदायिक बीऊ बैंकले स्थानीय कृषकहरुलाई उन्नत तथा स्थानीय रैथाने जातका बीऊ विजन उपलब्ध गराउँदै आएको छ । तस्विर : भञ्ज्याङ










